काठमाडौं उपत्यकामा भारी वर्षा, बागमती नदीले खतराको तह पार गर्यो श्रावण,२०८० न्युजनेपा डेस्कताजाखबर, ब्यानर, राष्ट्रिय काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुँदा खोला-नालाको जल सतह बढेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको छ। यसैगरी बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ । बाढीले क्षति…