हरिसिद्धिका जेष्ठ नागरिकहरूलाई वडाद्धारा दिवा भोजन सेवा प्रदान

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धिले अफ्नो वडा भित्रका जेष्ठ नागरिकहरूलाई दिवा भोजन उपलब्ध गराएको छ। वडा २८ मा रहेका पाटीपौवामा दिउँसो बसेर दिन विताइरहने जेष्ठ नागरिकहरूलाई लक्षित गरेर वडा २८ ले दिवा भोजन उपलब्ध गराएको दिवाभोजनका संयोजक…

पाटन दरबार स्क्वायरका दुई वटा मन्दिरमा बस्न निषेध

ललितपुर  – ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा बस्न निषेध गरेको छ। हिजो शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो।  उहाँका अनुसार मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासोपछि महानगर प्रमुख…

नेपालमा सेरोटाइप–२ स्वरूपको डेङ्गी बढी सक्रिय

काठमाण्डौ – नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सेरोटाइप–२ स्वरूपको…

सामाखुसीबाट खोलाले बगाएर बेपत्ता बालकको शव दक्षिणकालीमा फेला

काठमाण्डाै – सामाखुसीमा नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् । मगरलाई साउन ७ गते काठमाण्डाैकाे सामाखुसीमा आएको बाढीले बगाएको थियो । काठमाण्डाै प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलका…

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाण्डाै – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुनुभएकाे छ । आज बिहीवार बसेकाे संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयाे । श्रेष्ठ सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हुनुहुन्छ । अब संसद्‌को संसदीय सुनुवाइ समितिले…

नेवाः देय् दबूपाखें लःल्हाइगु थी थी सिरपाःया निंतिं सिफारिस व दाबी यायेत निवेदन आह्वान

येँ– नेवाः देय् दबुलिइ थःगु बुन्हिया झ्वलय् लःल्हाइगु थी थी सिरपाःया निंतिं सिफारिस व दाबी यायेत निवेदन आह्वान याःगु दु। थी थी सिरपायाः निंतिं सिफारिस व दाबी यायेत थी थी खलःपुचः, संघ संस्थालिसें  व्यक्तियात निवेदन बीत देय् दबुलिं आह्वान याःगु…

‘हामी नदीका दुई किनारा’ गीतको कभर भर्सन सार्वजनिक

पछिलो समय पुराना कालजयी गीतहरुलाई नयाँ स्वरुप दिएर रिमिक्स गरेर फेरी गाउने प्रचलन बढ्दै गएको छ। यसै क्रममा सुदेश शर्माको स्वरमा रहेको चर्चित गीत ‘हामी नदीका दुई किनारा’को कभर भर्सन सार्वजनिक गरिएको छ । सुर मेलोडी रेकर्डिङ स्टुडियो र ज्योति…

खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक…