धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प मंसिर,२०८० न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार, समाज काठमाण्डाै – धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास…