काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो । यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए ।…
Day: पुष,२०८०
