प्रतिनिधि सभाबाट जलस्रोत विधेयक पारित

काठमाडौँ – प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो। बैठकमा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।…

बसको ठक्करबाट घाइते मीराको निधन

मोरङमा बसको ठक्करबाट घाइते किशोरीको उपचारको क्रममा ज्यान गएको छ। मोरङको रंगेली नगरपालिका-८ दर्वेसा टोलस्थित सडकमा कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को १ ख २१०३ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका-७ निचामारीकी १३ वर्षीया मीरा मण्डलको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट…

ज्येष्ठ पूर्णिमालाई राष्ट्रिय संगीत दिवसका रुपमा मनाइँदै

ललितपुर। ज्याःपुन्हि अर्थात् जेष्ठ पूर्णिमाका दिनलाई राष्ट्रिय संगीत दिवसका रुपमा मनाउने अभियान अन्तर्गत यही जेष्ठ २८ गते बुधवार ललितपुरमा विविध कार्यक्रम आयोजना गरिने भएको छ । विभिन्न देशहरुमा संगीत दिवस मनाउने परम्परा रहेको छ । नेपालको सन्दर्भममा मल्लकालदेखि नै हरेक…

सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख…

आईसीसी महिला टी–ट्वान्टी एसिया क्षेत्र छनोट क्रिकेटमा आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सुपर थ्रीमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । थाईयाण्डमा जारी छनोटमा नेपाल ग्लोबल छनोटमा पुग्नबाट मात्रै एक जित टाढा छ । यदि, नेपालले आजको खेलमा यूएईलाई हराउन सके नेपाल…

नेप्सेमा १९ अंकको वृद्धि

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९ दशमलव ३० अङ्क अर्थात् ०.७४ प्रतिशतले बढेर दुई हजार ६२८ दशमलव ३६ विन्दुमा कायम भएको छ। आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु…

अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ । उनको कार्यालयबाट विज्ञप्तिमार्फत क्यान्सर संक्रमणबारे जानकारी दिएको हो । उनको क्यान्सर हड्डीसम्म फैलिएको छ । पूर्व राष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण अमेरिकी राष्ट्रपति चुनावबाट पछि हट्न बाध्य…

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ सम्भावित कार्यसूची?

काठमाडौँ- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि…

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौँ- काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या…

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर…