ज्यापु संस्कृति विकास कोषको आयोजनामा २२ औं ज्यापु दिवस भब्य रुपमा मनाउन तयारीको क्रममा विकास कोषका अध्यक्ष मंगलकृष्णको सभापतित्वमा न्यत द्यःछेँ, नरदेवीमा यस वर्षको २२ औं राष्ट्रिय ज्यापु दिवस समारोह समितिको संयोजक चयन गर्ने कार्य गतः दिल्लाथ्वः तृतिया, शनिबार (असार…
