आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९८ हजार…
शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ०१ अङ्कले बढेर २ हजार ८ सय १९ दशमलव १० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर ३ दशमलव…
नेवाः एकता अभियानले ने.सं. ११४५ यंलाथ्वः द्वितीया, सोमबार (२०८२ भाद्र ९ गते) काठमाण्डौं क्षेत्रपाटी पार्टी प्यालेसमा नेपालभाषाको सञ्चार माध्यम, नेपालभाषा कविता प्रतियोगितमा भाग लिएका र युवा उद्यमीहरुलाई सहयोग र धन्यवाद दिने कार्य गरिएका छन् । कार्यक्रमका मुख्य अतिथि बागमती प्रदेशका…
नेवा: राष्ट्रिय परिषद अन्तर्गत सांस्कृतिक विभागले नेपाल आइडल सिजन ६ को फाइनल राउन्डसम्म पुगेर उत्कृष्ट पाँचमा स्थान हासिल गर्ने प्रतिभावान गायिका मृनल मानन्धरलाई नेपाल आइडलको बिजेता होस भनी शुभकामना दिएको छ। उक्त कार्यक्रममा ‘मेरो डान्स युनिभर्स–सिजन २’ को सेकेन्ड रनरअप…
झापाको कन्काई नगरपालिका-८, विरिङ पुलमा मंगलबार भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार राति ८:४० बजे पूर्वपश्चिम राजमार्गमा दुईवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा सुरुङ्गाबाट…
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यू-१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ…
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय सुजन भनिने श्यामबहादुर खत्री र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत रहेका जिल्ला…
आज गणेश चतुर्थी पर्व । भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको…