काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व येँयाः (इन्द्रजात्रा) शनिवारबाट सुरु हँदैछ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछ । परम्पराअनुसार आज गद्दी…
