आज उपाकु जाने दिन, पितृ मोक्षको लागि ‘उपाकु वनेगु

काठमाडौं हनुमानढोका परिसरमा आज बिहान लिंगो उठाएसँगै इन्द्रजात्राको रौनक सुरु हुने छ । श्रीकुमारी, श्रीभैरव, श्रीगणेशको रथ यात्रा, देवी नाच, सवःभक्कु, महाकाली, लाखेको मनमोहक नृत्यबीच हर्षोल्लास साथ मनाइने इन्द्र जात्राको अर्को पक्ष पितृ मोक्षको लागि गरिने विभिन्न परम्परा छ। आठ…

आज यःसिं ठड्याएसँगै येंया ( इन्द्रजात्रा) शुरु हुने , आजको साइत बिहान १०:३१ बजे

काठमाण्डौ – काठमाण्डौको हनुमानढोकामा ३६ हात लामो यःसिं ठड्याएर आठ दिनसम्म मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत येंया नखः ( इन्द्रजात्रा) शुरु भएको छ । हरेक वर्षको भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको शुरुवात…

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा बालिकाको मृत्यु

काठमाडौं। आज बिहान पुतली सडकमा गाडीको ठक्करबाट एक बालिकाको निधन भएको छ। पद्मोदयतिरबाट पुतलीसडक आउँदै गरेको माइक्रो बसले ठक्कर दिँदा सिकिस्त भएकी एक पाँच बर्षीया बालिकालाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। आज बिहान पैदल हिँड्दै गरेकी बालिकालाई…

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।…

येंया ( इन्द्रजात्रा )मा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय पर्व येंया ( इन्द्रजात्रा ) मा शान्ति सुरक्षा तथा ट्राफिक ब्यबस्थापन सम्बन्धि बिषय र जात्रालाई ब्यबस्थित गरि सम्पन्न गर्ने बारे भिभिन्न गुठि , सामाजिक संग सस्था संग प्रहरी निकाय बीच डांक चोक  हनुमानढोकामा छलफल सम्पन्न भएको छ। इन्द्रजात्र ब्यबस्थापन…

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

१७ भदौ : दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ : १३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो । आज…

नेप्सेसँगै घट्यो कारोबार रकम

साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ । सोमबार १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको नेप्से परिसुचक मंगलबार भने ०.७२ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको छ । सोमबार ५ अर्ब १० करोड ५७…

श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ

अर्घाखाँची १७ भदौः यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४वर्षीया सुमित्राको हत्या…

नव प्रतिभा मितेश ताम्राकारको नेपाल भाषाको गीत “येँयाः पुन्हि” सार्वजनिक

सांगीतिक क्षेत्रका नव प्रतिभा मितेश ताम्राकारको लेखन, संगीत तथा आवाज र विश्वास बज्राचार्यको निर्देशनमा येँयाः पुन्हि म्यूजिक भिडियोको गतः शुक्रबार सिडिसि मलमा प्रिमियर भएको छ । काठमाण्डौं महानगर पालिकाका उपमेयर सुनिता डंगोल मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको उक्त कार्यक्रममा ललितपुर…

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ। जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही…