एशिया कप टी–२० क्रिकेटमा आज भारत र ओमानले खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजे युएईको आबुधावीमा शुरू हुनेछ । हिजो भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायो । योसँगै समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सुपर…
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीको रूपमा व्याख्या गरेकी छन् । संविधान दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले हालको जनआन्दोलन लोकतान्त्रिक मूल्य–मान्यता र संविधानले दिएको अधिकारहरूमा…
आज विश्वकर्मा पूजा मनाइँदैछ। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्मा पूजा मनाइन्छ। विश्वकर्मा पूजाका दिन कलकारखानादेखि सवारी साधन पनि पूजा गरिन्छ। काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि मानिसहरुको भिड छ। केही मानिसहरू आफ्नो सवारी साधनमा पूजा गरिरहेका छन्। कोही पालो कुरेर बसिरहेका छन्। मन्दिर…
केही समयअघि मात्र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङलाई देशको परिवर्तित राजनीतिक परिस्थितिले ऊर्जा मन्त्रालयको नेतृत्वमा ल्याइपुर्याएको छ। विद्युत प्राधिकरण यही मन्त्रालय मातहत पर्छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्। २०८१…