भोलि गर्ने भनिएको जेनजीको प्रदर्शन स्थगित

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित एउटा समूह NTEK–Z ले भोलि राजधानीको माइतीघरमा गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित भएको छ । समूहले बुधबार (असोज २२) विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएकाले…

काभ्रेमा बस र ट्रक ठोक्किँदा ८ घाइते

काभ्रेको पाँचखाल नगरपालिका- ६ मा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बा२ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको बा…

कहीँ नभएको जात्रा हाँडीगाउँमा!

काठमाडौँ – हाँडीगाउँमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवीकालदेखि मनाउँदै आइएको छ। स्थानीय भाषामा यसलाई “गन न मरू जात्रा” वा “कहीँ नभएको जात्रा हाडीगाउँमा” भनेर पनि चिनिन्छ। जात्रामा ब्रह्मा, विष्णु,…

डेङ्गी सङ्क्रमितको सङ्ख्या साढे ५ हजार नाघ्याे

काठमाण्डाै – नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार ७ दिनमा मात्रै १ सय ९० नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ ।…

२ दिनमा शेयर बजार १ सय ३ अङ्कले घट्याे

काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ३६ अङ्कले घटेर २ हजार ५ सय ५९ दशमलव ५९ विन्दुमा झरेको छ । दशैँपछिको पहिलो कारोबार दिन हिजो नेप्से ५८…

नेपाल भाषाको गीत “नानी मयजु तसकं बांलाः” सार्वजनिक

गायक तथा संगीतकार नरेनमान महर्जनको स्वर रहेको नेपाल भाषाको गीत “नानी मयजु तसकं बांलाः” सार्वजनिक भएको छ । सार्वजनिक गरिएको उक्त गीतमा नरेनमानलाई गायिका अगिना तण्डुकरले साथ दिएकी छिन्। काठमाडौँ महानगरपालिकाको वडा १८ का वडा अध्यक्ष, गीतकार तथा कलाकार न्हुछे…

काठमाण्डौको टेकु दोभानमा युवतीको शव फेला

काठमाण्डौ – काठमाण्डौको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ । काभ्रे घर भई अहिले काठमाण्डौ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको शव हिजो फेला परेको हो । रितुको ज्यान…

महिला टी–२० शृङ्खलाको निर्णायक खेलमा आज नेपालले मलेशियासँग खेल्दै

काठमाण्डौ – महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पाँचौ तथा अन्तिम खेलमा आज नेपालले घरेलु टोली मलेशियासँग खेल्दैछ । खेल क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान पौने आठ बजे शुरू हुनेछ । पाँच खेलको शृङ्खलामा दुवै टोलीले समान २/२ खेल जितेका छन् ।…