‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई रु पाँच लाख खातामा जम्मा गरिएको…

नेपालबाट पूर्णरूपमा बाहिरियाे यससवर्षकाे मनसुन

काठमाडौं । नेपालबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम पूवानुमान महाशाखाले शुक्रबार साँझ अपडेट गर्दै नेपालका सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बहिर्गमन भएको जनाएको हो । यस वर्ष केही ढिला गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।

नेपाल समूह विजेता

काठमाडौं। नेपाल समूह विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको छ। शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले नयाँ टोली जापानमाथि ५ विकेटको सहज जित निकालेको हो। योसँगै नेपालले समूह चरणमा ४ अंक…

टोखामा युवकको हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौंको टोखामा फलामको रड प्रहार गरी घाइते भएका युवकको उपचार क्रममा मृत्यु भएको छ। टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोही ठाउँमा बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली…

गुल्मीको तम्घास-सिमीचौर-राङ्बास-खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने

गुल्मी- गुल्मीको तम्घास-सिमीचौर-राङ्बास-खज्र्याङ सडकखण्ड एक महिनाका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नतिको काम सुरु भएकाले आजदेखि कात्तिक २३ गतेसम्म यातायात पूर्ण रूपमा रोक्का गरिने सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ। रेसुङ्गा नगरपालिका- १० को मैदानदेखि वडा नं ११ को…

राष्ट्र बैंकले बढायो सुन आयातको कोटा, अब दैनिक २५ केजी ल्याउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले…

६ नेपाली क्रिकेटरले मलेसियामा महिला इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने

काठमाडौं । ६ नेपाली क्रिकेटरले मलेसियामा हुने महिला इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाली क्रिकेटर सीता रानामगर, रुबिना क्षेत्री, पूजा महतो, कविता जोशी, कविता कुँवर र राजमती ऐरीले उक्त च्याम्पियनसिप खेल्न लागेका हुन् । च्याम्पियनसिप मलेसियन क्रिकेट संघको…

राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । छलफल शीतलनिवासमै हुनेछ ।…

म्यानमारमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । म्यानमारमा शुक्रबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार, भूकम्पको केन्द्र माटोको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो । एनसीएसले यस बारेमा जानकारी दिदै सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको…

संसद् पुनर्स्थापना हुनुपर्छ- केपी ओली

काठमाडौँ । नेकपा एमालेले जेनजी विद्रोहपछिको परिवर्तनलाई नस्वीकार्ने प्रस्ट संकेत गरेको छ । यसको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरको गुण्डुबाट गर्जनभावका साथ दिएका हुन् । जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको सुरक्षामा…