बिगेन तुलाधर काठमाडौं। नेपाली राजनीतिमा सबै कुराको सम्भावना हुन्छ भन्ने कुरा आज चरितार्थ भएको छ। नेपालमा जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले अझसम्म पनि पूर्णता पाउन सकेको छैन। किनभने सरकार आफै अहिले अन्योलमा रहेको देखिन सकिन्छ। ६ महिनाको निम्ति बनेको यस…
