आउँदो वर्ष २०८३ मा दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप हुने

काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष २०८३ जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप हुने भएको छ । ‘व्यायाम गरौँ, स्वस्थ रहौँ’ र ‘स्वास्थ्यका लागि व्यायाम’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा सहभागी हुन खेलाडीहरूलाई आह्वान…

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा भिल्लाले युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । भिल्लाको जीतमा दुवै गोल मोर्गान रोजर्सले गरे । युनाइटेडका म्याथ्युस कुन्हाले एक गोल…