मौलिक पहिचान जोगाउन स्थानीय तह, समुदाय र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक

काठमाडौँ । सांस्कृतिक सम्पदाको मौलिकता जोगाउन र यस क्षेत्रमा हुने ढिलासुस्ती एवं अतिक्रमण रोक्न पत्रकारिताले ‘वाचडग’ (निगरानीकर्ता) को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा बिहीबार हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरेको ‘सम्पदा…

साँखुमा बज्रयोगिनी जात्रा सुरु

काठमाडौं, साँखुमा बज्रयोगिनी जात्रा आज बिहिबारबाट सुरु भएको छ । मूलत चैतेदसैंको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ । जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीेसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित…

सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममा मात्र सीमित, निजी क्षेत्रद्वारा कडा आपत्ति

काठमाडौँ । सरकारले सरकारी निकायका सम्पूर्ण विज्ञापन तथा सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र उपलब्ध गराउने एक विवादित निर्णय गरेको छ। बढ्दो प्रशासनिक खर्चमा कटौती गर्ने र सरकारी सञ्चार संस्थाहरूको आर्थिक अवस्थालाई मजबुत बनाउने तर्क अघि सार्दै बिहीबार बसेको मन्त्रिपरिषद्…

नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशन आज: नयाँ राजनीतिक यात्राको प्रारम्भ

गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधिसभाको ऐतिहासिक पहिलो अधिवेशन आज दिउँसो २ बजेदेखि सिंहदरबारस्थित नवनिर्मित भवनको बहुद्देश्यीय कक्षमा सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आह्वान गरेको यस बैठकको प्रारम्भ ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नेछन्। निर्वाचन आयोगले चैत…

सुनसरीका सरकारी कार्यालयमा प्रहरीको छापा: १७ बिचौलिया पक्राउ, सेवाग्राहीलाई सास्ती दिने गिरोह नियन्त्रणमा

सुनसरीका सार्वजनिक कार्यालयहरूमा बिचौलियाको हस्तक्षेप र सेवाग्राहीमाथि हुने ठगी बढेको जनगुनासोपछि प्रहरीले सुरु गरेको विशेष अपरेसनका क्रममा १७ जना बिचौलियाहरू नियन्त्रणमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका इकाईहरूले संयुक्त रूपमा चलाएको यस अभियानअन्तर्गत मालपोत कार्यालय इनरुवाबाट १३ जना…

आजदेखि एसईई परीक्षा सुरु: देशभरका ५ लाखभन्दा बढी विद्यार्थी सहभागी, पहिलो दिन अङ्ग्रेजीको परीक्षा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई (SEE) आजदेखि देशभर एकैसाथ शान्तिपूर्ण रूपमा सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु भएको परीक्षाको पहिलो दिन आज परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा देशभरका…

ऐतिहासिक पहिलो अधिवेशन: नयाँ शक्ति सन्तुलनका साथ सङ्घीय संसद्को यात्रा सुरु

आम निर्वाचनपछिको नयाँ राजनीतिक कोर्षसँगै जनप्रतिनिधिहरूको सर्वोच्च निकाय सङ्घीय संसद्को पहिलो अधिवेशन आज दिउँसो २ बजेदेखि विधिवत् रूपमा प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आह्वान गर्नुभएको यस अधिवेशन अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका बैठकहरू सिंहदरबारस्थित निर्माणाधीन…