काठमाण्डौंका शाक्यहरु मात्र सम्मिलित हुने १० वटा बहालहरुलाई समेटेर स्थापना गरिएको शाक्य महाविहार संघको आयोजनामा यस वर्ष दोस्रो पटक शाक्य संघदान (संघभोज) शाक्य भोज विहीबार समापन भएको छ । विभिन्न बहाः बहीका शाक्यहरुका उपस्थितिमा आयोजना गरिने यस शाक्य संघ भोजमा…
