काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालको परराष्ट्र नीतिलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ ‘कूटनीतिक रिसेट’ को प्रयास सुरु गर्नुभएको छ। यसै सिलसिलामा आज उहाँले काठमाडौँस्थित सबै विदेशी नियोगका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूसँग सिंहदरबारमा एक महत्वपूर्ण सामूहिक भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्रीका…
