रविन्द्रले रचे इतिहासः ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश

काठमाडौँ । नेपाली एमएमएका उदीयमान स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। चीनको मकाउमा जारी क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले सेमिफाइनलमा स्थान बनाएका हुन्। ‘बझाङको बाघ’ उपनामले चिनिने ढाँटले किम्बर्टलाई दोस्रो राउण्डमै हराए।…

‘बझाङको बाघ’ रबिन्द्र ढाँटको यूएफसी यात्राः मकाउमा इतिहास रच्ने चुनौती

काठमाडौँ । नेपाली एमएमएका उदीयमान स्टार रबिन्द्र ढाँट अहिले अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको नाम चम्काउने तयारीमा छन्। ‘बझाङको बाघ’ उपनामले चिनिने ढाँट चीनको मकाउमा आयोजना हुने प्रतिष्ठित ‘रोड टु यूएफसी’ प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। मे २८ मा हुने बान्टमवेट क्वार्टरफाइनल भिडन्तमा ढाँटले…

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ। सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई सशस्त्रको गाडीले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वार्ड नं ६ सेमेरीका…

वैभव सूर्यवंशीः ‘एक बिहारी सौ पे भारी’

काठमाडौं। “एक बिहारी, सौ पे भारी” भारतमा निकै लोकप्रिय र ऊर्जाशील उक्ति हो। यो वाक्यांशले मूलतः बिहारका मानिसहरूको अदम्य साहस, कठोर परिश्रम, प्रतिभा र जुनसुकै प्रतिकूल परिस्थितिमा पनि डटेर विजय हासिल गर्ने असाधारण क्षमतालाई जनाउँछ। यो केवल एउटा उक्ति मात्र…

पर्व र दिवस जुध्दा लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौँ — बकर इद (इद-उल-अज्हा) र गणतन्त्र दिवस एकै समयमा परेपछि आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा परेको छ । यसका कारण सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक सेवाहरू सोमबारसम्म बन्द रहने भएका छन् । सरकारले मुस्लिम…

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको…