काठमाडौं। स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले युवा स्टार लामिन यमल अब आवश्यक परे विश्वकपमा पूरा ९० मिनेट खेल्न सक्ने अवस्थामा पुगेको बताएका छन्। १८ वर्षीय बार्सिलोनाका विंगर यमलले समूह चरणका तीन खेलमा जम्मा १४१ मिनेट मात्रै खेल्दै एक…
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी लेखिका ई. जिन क्यारोलले जूरीले निर्धारण गरेको ५० लाख अमेरिकी डलर क्षतिपूर्ति ट्रम्पबाट असुल गराउन अदालतसँग आदेश माग गरेकी छन्। तीन वर्षअघि भएको एक दिवानी (सिभिल) मुद्दामा जूरीले ट्रम्पलाई क्यारोलमाथि…
जुम्ला- जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका- २ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको भएको छ । स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी…
काठमाडौँ- बिहीबार सुर्खेतबाट कालिकोटका लागि छुटेको फोर्स गाडी कर्णाली नदीमा खसेको छ। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा कर्णाली ०२-००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। प्रहरीकाअनुसार गाडीमा १४ जना सवार रहेको भनी…
काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको…
विश्वकप फुटबलमा आयोजक अमेरिकाले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। बिहीबार बिहान सम्पन्न खेलमा अमेरिकाले बोस्नियालाई २-० ले पराजित गर्दै प्रि-क्वाटरफाइनलमा स्थान बनायो। दोस्रो हाफमा १० खेलाडीमा समेटिएपनि अमेरिकाले अग्रता जोगाउँदै अर्को एक गोल गरेको थियो। जितपछि अमेरिकाले अब क्वाटरफाइनल…
काठमाडौं। इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले दोस्रो हाफमा दुई गोल गर्दै आफ्नो टोलीलाई पुनरागमन जित दिलाएका छन्। मर्सिडिज–बेन्ज स्टेडियममा बुधबार भएको विश्वकप खेलमा इङ्ग्ल्यान्डले कंगोलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। खेलको पहिलो हाफमा ब्रायन सिपेङ्गाले…
काठमाडौं। लगभग निश्चित हारको संघारबाट फर्किँदै बेल्जियमले विश्वकपमा अविश्वसनीय पुनरागमन जित दर्ता गरेको छ। निर्धारित समयको अन्त्यतिर तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेल बराबरीमा ल्याएको बेल्जियमले अतिरिक्त समयको अन्तिम क्षणमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै सेनेगललाई ३–२ ले पराजित…