भोलि उपत्यका बन्दको आह्वान गर्दै विभिन्न स्थानबाट मशाल जुलुस प्रदर्शन

काठमाडौं । देशका ६ कम्युनिस्ट पार्टीहरुले संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरेका छन् । संघर्ष समितिले विद्यमान जनविरोधी, अलोकतान्त्रिक, कठपुतली सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधानका लागि संघर्ष अघि बढाउने सार्वजनिक गरेका छन् । निर्वाचन बहिष्कारको…

शेयर बजार साढे ५ अङ्कले घट्दाकाराेबार

हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५४ अङ्कले घटेर २ हजार ६ सय ३५ विन्दुमा झरेको छ । आज विकास बैंक, होटल, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर…

बन्दसूचीबाट नाम फिर्ता लिन एमालेका ३ सहित ५० जनाले दिए निवेदन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा परेकामध्ये ५० जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । नेकपा एमालेका ३ जनासहित अहिलेसम्म ५० जनाले बन्दसूचीबाट नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । एमालेका खसआर्य तर्फ नाम समावेश भएका ठाकुर…

गायक उजं शाक्यलाई सम्मान

श्री भाष्करदेव संस्कारित केशचन्द्र कृत पारवत महाविहार, इतु‌बहाः संरक्षण समाजको २० औं वार्षिक सभा ने‍.सं. ११४६ प्वहेलागाः सप्तमी, शनिबार (२०८२ पुष २६ गते) इतु‌बहालमा भएको छ । उक्त वार्षिक सभामा सुपरिचित गायक उजं शाक्य र मूर्तिकार ज्ञान बहादुर शाक्यलाई समाजका…

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्यो

काठमाण्डौ उपत्यकासहितका देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको छ । विश्वभरको वायु प्रदूषणको अनुगमन गर्दै आएको संस्था आईक्यू एअरका अनुसार काठमाण्डौमा वायु प्रदूषण मापन सूचक एक्यूआई १ सय ७० भन्दा माथि छ । काठमाण्डौ विश्वका वायु प्रदूषित १० शहरमध्येमा परेको…

सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो । आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।…

सुनको मूल्यमा ‘भारी’ वृद्धि,चाँदी पनि महँगियो

नेपाली बजारमा सुनको मूल्यमा पुनः ठूलो वृद्धि देखिएको छ। पछिल्ला केही दिनदेखि उतारचढाव भइरहेको सुनको भाउ आइतबार प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ…

गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन्

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङ भारतीय टिभी रियालिटी…

हेटौंडामा क्षतिपूर्ति माँग गर्दै पुनः प्रदर्शन

विद्या श्रेष्ठ महर्जन सहितका ब्यक्तिहरु सहभागी भई घर भत्काइएका घरधनीहरुलाई क्षतिपूर्ति दिनु पर्दछ भन्ने माँग गरी हेटौंडामा पुनः प्रदर्शन भएको छ । क्षतिपूर्ति नदिई घर भत्काउने कार्य मानव अधिकार विरोधी भएकाले सरकार विरद्ध मुद्दा दिई क्षतिपूर्तिको समेत माँग गरिएको भनी…

दमकको एक थुक्पा फ्याक्ट्रीमा भीषण आगलागी, चार दमकलको सहयोगमा नियन्त्रण

झापा- झापाको दमक नगरपालिकामा सञ्चालित एक थुक्पा फ्याक्ट्रीमा शुक्रबार बिहान भीषण आगलागी भएको छ। दमक नगरपालिका वडा नं. ९ क्याम्पस मोडस्थित पदम भण्डारीको घरमा सञ्चालित फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आज बिहान ९ः५० बजे पदम भण्डारीले…