काठमाडौँ, मङसिर १४ गते । नेपालले आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार…
