कसाः तःधं गुथि, कसाः युवा समूहको आयोजनामा जनबहाल भित्र जनबहाः देवता (करुणामय) र जनबहालको बारेमा वेवसाइट क्यूआर लोकार्पण र सांस्कृतिक कार्यक्रम ने.सं. ११४६ अनलागाः षष्ठी, सनिबार (जेठ २३ गते)का दिन साँझ जनबहालमा भब्य रुपमा सम्पन्न भएको छ । यस प्रकार…
काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन्। सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच बुधबार भएको भेटवार्ताको क्रममा सभापति लामिछानेले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन्।…