Blog

सुनको भाउ आज २ हजार ९०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौं प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् । पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्रदुषित बनेको छ । खतरनाक सूक्ष्म कणहरू भएको बाक्लो तुवाँलोले…

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३…

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध शानदार जित निकालेको छ । उक्त खेलमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेका छन् । लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले भिगोविरुद्ध ४–२ गोल अन्तरको शानदार जित निकालेको हो । खेलको…

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलको पोस्टमा तीन गोल गरेको छ। सिटीले लिभरपुलमाथि ३-० को शानदार जित निकालेको हो। सिटीको जितमा एर्लिङ हालान्डले खेलको २९ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो…

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ- विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३…

शेयर बजार ३० अङ्कले घट्दा फाइनान्स समूह झन्डै ३ प्रतिशतले ओरालाे लाग्याे

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०२ अङ्कले घटेर २ हजार ५ सय ६६ दशमलव ०९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको…

प्रशासनसित इजाजत नलिईकन सडकमा उत्रिने ओलीको चेतावनी, प्रधानमन्त्रीलाई दिए यस्तो हाँक

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई खुला चेतावनी दिँदै प्रशासनको इजाजत नलिईकन विरोध प्रदर्शन आयोजना गर्ने बताएका छन् । सरकार नै संवैधानिक नभएकाले स्वीकृति लिनुपर्ने आवश्यकता नरहेको उनको तर्क छ । आज युवा संघ नेपालको कार्यक्रममा…

मेसीप्रेरित खेलमा इन्टरमियामी सेमिफाइनलमा

लियोनेल मेसीको अर्को एक उत्कृष्ट प्रदर्शनमा इन्टरमियामीले इस्टर्न कन्फ्रेन्स कपको सेमिफाइनलमा स्थान बनाएको छ। आइतबार बिहान भएको खेलमा मियामीले न्यासभिल एफसीलाई ४-० को फराकिलो अन्तरले हराउँदा तीन गोलमा मेसीले प्रत्यक्ष योगदान दिंदा अर्को एक गोलमा पनि उनको भूमिका रहेको थियो।…