जनकपुरधाम- मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु जनकपुरधाम–ढलकेवर सडक अवरुद्ध गरेर प्रर्दशनमा उत्रेका छन् । बुधबार रामान्नद चोकस्थित जनकपुरधाम–ढल्केवर सडक खण्ड अवरुद्ध गरेर स्वास्थ्यकर्मीहरु विभिन्न ८ बुँदे माग राख्दै तीन देखि आन्दोलन गरिरहेका छन् । उनीहरुले नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब…
