काठमाडौं — सरकारद्वारा विकल्पविना बस्ती खाली गराउन थालिएको विरोधमा देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू काठमाडौंको माइतीघर मण्डला मा प्रदर्शनमा उत्रिएका छन्। काठमाडौंका विभिन्न क्षेत्रबाट विस्थापित भएका सुकुमवासी तथा अव्यवस्थित बस्तीका नागरिकहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले “डोजर चलाउन बन्द गर”, “व्यवस्थापन…
