काठमाण्डौ – कतारको रास लफान औद्योगिक क्षेत्र बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विष्फोटमा १३ जनाको ज्यान गएको छ । ६६ जना घाइते भएका छन् । दुर्घटनामा भारतीय १२ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । एक जना पाकिस्तानका नागरिक रहेका…
दोधारा चाँदनी – अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत…
कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही…