काठमाडौं –गायक सलिल सुन्दर तुलाधरको नेपाल भाषाको “साप बांला 2” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक तुलाधरको संगीत र शब्द भएको साप बांला 2” को म्यूजिक भिडियो बैशख २९ गते सार्वजनिक भएको हो । यस गीतको संगीत संयोजन अन्जन…
काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदैछ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो जात्रा हुने गरेको छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति छैन । तर मच्छिन्द्रनाथको रथ यात्रा…
काठमाडौं – जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध आज बुधवार मुद्दा दायर गरेको छ । उनीहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको…
भोलि (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।
बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो…
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई आज भात चढाएर विशेष पुजा गरिदैेछ। हरेक वर्ष भोटो जात्राको एकदिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पुजा गर्ने गर्दछ। पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट…
तवः (ताम्राकार) समाजया नीक्वःगु पलिस्था दँ व खुक्वःगु दँ मुँज्या जगत सुन्दर ब्वनेकुथिइ तवःत मुना नेसं ११४३ तछलाथ्व पारु २०८० साल जेठ ६ गते शनिवाः याःगु दु । तवः समाजया नायो सूर्यरत्न ताम्राकारया सभा नायोसुइ न्ह्याःगु थुगु ज्याझ्वलय् समाजया न्वकु…
काठमाडौं – उदाय् समाजले आफ्नो समुदायभित्रका जेष्ठ नागरिकलाई संयुक्त रूपमा अभिनन्दन गरेको छ। नयाँ बजारमा शनिवार भएको कार्यक्रममा उदाय् समाजमा समाविष्ट १० वटा समूहका २९० जना जेष्ठ नागरिकको अभिनन्दन गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष डा. रुपज्योति कसाः, प्रमोदमान सिंह बनिया, शान्तमुनि…