Blog

रसुवाको गोसाइँकुण्डमा विशेष मेला सुरु

रसुवा – रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् । आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान…

भारतले २००० भारुको नोट चलनचल्तीमा नल्याउने

भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । हिजो भारतको रिजर्भ बैँक (आरबीआई) ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर ३० तारिख (असोजको १३ गते)सम्म बैँकहरुमा जम्मा गर्न सकिने जनाएको छ । नागरिकले…

थिमिको करुणामयको महास्नान आज

काठमाडौं – मध्यपुर थिमि–४, बालकुमारीस्थित थिमिको मच्छिन्द्रनाथ लोकेश्वर करुणामयको जात्राको लागि आज शनिवार महास्नान हुँदैछ। प्रत्येक वर्ष सिथि नखःका दिन हुने लोकेश्वर करुणामयको जात्राका लागि प्रतिपदाका दिन महास्नान गरिने गरिन्छ। चार दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको न्हवं अर्थात…

सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

काठमाडौं –  सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बाेधन गर्दै सरकारको आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । देशको अर्थतन्त्र सुधारलाई केन्द्रमा…

सिटी होटलको आईपीओ बाँडफाँट

काठमाडौं –  सिटी होटल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ लाख ५५ हजार ९४० कित्ता सेयर निष्कासन खुला गरेको थियो । कम्पनीले नेपाल…

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं –   सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। दिउँसो चार बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ । बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन…

डा.अनोजा गुरूमाको निधन

काठमाडौं – कीर्तिपुरको चोभारस्थित सुलक्षण कीर्तिविहारका संस्थापक डा.अनोजा गुरूमाको निधन भएको छ । उहाँको निधन ६९ वर्षको उमेरमा बुधबार विहान भएको हो। उहाँको पार्थिव शरीर मरणोपरान्त धुलिखेलस्थित मेडिकल हस्पिटललाई दान गरिने भएको छ । दान गर्नु अघि शुक्रबार दिउँसो ३ बजेसम्म…