Blog

अयोग्य लडाकुलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँ दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । ज्ञानेन्द्र आरणसहितको रिट निवेदनमा आज मङ्गलवार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको…

रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

काठमाडौं – सर्वोच्च अदालतले कैलालीको टीकापुरमा २०७२ सालमा भएको घटनाका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको जन्मकैदको…

सडक सुरक्षाका निमित्त ‘सडक यात्रा’

काठमाडौं – संयुक्त राष्ट्रसंघबाट आह्वान भएको सडक सुरक्षा सप्ताह (मे १५–२१, २०२३) को अवरसर पारेर सडक यात्रा शिर्षक राखेर काठमाडौंमा कार्टुन प्रदर्शन सुरु भएको छ । बबरमहल स्थित नेपाल कला परिषदमा आयोजित उक्त कार्टुन प्रदर्शनीको आज भौतिक योजना मन्त्री प्रकाश…

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं –  भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ९ रुपैयाँ ५२ पैसा प्रतिलिटर, डिजल ८ रुपैयाँ १३ पैसा प्रतिलिटर…

झी कविकेशरी चित्तधर हृदयया बुन्हिया झ्वलय् श्रद्धाञ्जलि ज्याझ्वः

यें – झी कविकेशरी चित्तधर हृदयया ११७ क्वःगु बुन्हिया झ्वलय् नेपालभाषा परिषदं श्रद्धाञ्जलि ज्याझ्वः याःगु दु। सोमबाः सुथय् वय्‌कःया कालिमातिइ प्यकालय् पलिस्था यानातःगु झ्वाताय् श्रद्धाञ्जलि द्यछायेगु ज्या जूगु खः। ज्याझ्वलय् नेपालभाषा परिषदया छ्याञ्जे पुष्परत्न तुलाधर, नेवाः देय् दबूया नायः पवित्र…

प्रतिनिधि सभा गठन भएको झण्डै ६ महिनापछि संसदीय समिति क्रियाशील

काठमाडौं – प्रतिनिधि सभा गठन भएको झण्डै ६ महिनापछि संसदीय समिति क्रियाशील भएका छन् ।सभामुख देवराज घिमिरेले १० वटै समितिको बैठक राख्न दिएको सुझाव अनुसार आज प्रतिनिधि सभा मातहतका सबै विषयगत समितिको बैठक एकैसाथ बस्ने तयारी रहेको सङ्घीय संसद् सचिवालयका…

आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं – मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि पूर्णरुपमा सञ्चालनमा आउँदैछ । नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न एमडीएमएस पूर्ण रुपमा लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइ भन्सार कार्यालयमा जाँच…

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

काठमाडौं – नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । अफिनको बैठकले आज जेठ १ गतेदेखि डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । संघले चिकित्सको…

साझाका बिजुली बसले नयाँ रुटमा सेवा थाल्दै, पाटनबाट जोरपाटी पुग्ने

ललितपुर – साझा यातायातले आजदेखि थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ । दिउँसो साढे २ बजे पाटनढोकाबाट रत्नपार्क जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ । यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको…