Blog

एसीसी प्रिमियर कप : नेपाल र यूएईको खेल भोलि हुने

काठमाडौं –  एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ ।  सोमबार वर्षाले खेल स्थगित हुन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु…

चीनतर्फको तातोपानीसहितका नाका आजदेखि खुल्दै

काठमाडौं –  लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा चीनमा भएको भेटका क्रममा मे १ तारिख अर्थात् आजदेखि…

स्वास्थ्यमा सुधारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं – भारतमा उपचार गरी स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता हुनुभएको छ । उहाँ गएराति स्वदेश फर्कनु भएको हो । गएको वैशाख ६ गते उपचारका लागि उहाँ भारत जानुभएको थियो । राष्ट्रपति पौडेल दिल्लीमा रहेको अल इण्डिया…

एसिया कप प्रवेशका लागि युएईसँग खेल्दै नेपाल

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा आज सोमबार नेपाल र युएई खेल्दै छन् ।  नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ…

रातो मच्छिन्द्रनाथको रथ थपाहितिमा, आज पनि लगनखेलतिर तानिने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो सुन्धाराबाट लगनखेलतर्फ लैजानको लागि रथ तानिएकोमा थपाहितिसम्म मात्र पुरयाउन सकेको हो । आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ। हिजो रथ तान्ने क्रममा आफ्नो घरमा सामान्य क्षति भएको…

अब पाँच हजार अमेरिकी डलर बराबर साट्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग कारोवार गर्दा पाँच हजार अमेरिकी डलर बराबरको…

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं – आज १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम…

पासाः पुच गुथिको बेलायतको समकालीन समाजमा नेवार विषयक सेमिनार सम्पन्न

बेलायतको पासाः पुच गुथिले बेलायतको समकालीन समाजमा नेवार विषयक सेमिनार आयोजना  गरेको छ। सेमिनार लन्डनको SOAS विश्वविद्यालयको खलिली लेक्चर सेन्टरमा शनिबार भएको हो। सेमिनारलाई कला तथा संस्कृति,  भाषा तथा खाना, STEM र वित्त तथा उद्यमशीलता गरेर चार सत्रमा विभाजन गरिएको थियो। कार्यक्रमको…

मनाङको लगातार छैटौं हार, चर्च ब्वाइज विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले लगातार छैटौं हार व्यहोरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार चर्च ब्वाइज युनाईटेडसँग ३-० ले पराजित हुँदै मनाङले छैटौं हार व्यहोरेको हो । चर्च ब्वाइजलाई जित…