Blog

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै

काठमाडौं – भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न डाक्टरका अनुसार अवस्था सुधारउन्मुख छ । राष्ट्रपति पौडेलको बुधबारदेखि नयाँ दिल्लीको एम्स अस्पतालमा उपचार भैरहेको छ । छाती र पेटमा समस्या देखिएपछि…

उपचुनावका कारण त्रिविको परीक्षा सर्यो

काठमाडौं –  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पर्सि १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन ठाउँमा सङ्घीय संसद्को उपचुनाव हुने भएकाले १० गतेको परीक्षा परीक्षा वैशाख १६ गतेलाई सारिएको कार्यालयले जनाएको छ । अहिले स्नातक तह प्रथम…

आजबाट मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

गए रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । गएराति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।   आयोगका…

रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिने

ललितपुर – रातो मच्छिन्द्रनाथलाई आज शुक्रबार रथारोहण गरिदैछ । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँ विशेष पुजा गरेर दिउँसो पाटनको मच्छिन्द्रबहालमा ल्याइनेछ । त्यसपछि मच्छिन्द्रबहालमा विशेष पुजा गरेपछि दिउँसो  ४ बजे पछि पुल्चोकमा निमार्णाधिन रथमा मूर्तिलाई…

ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ रहेनन्

नेपाली चलचित्र जगतका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ उपचारको क्रममा निधन भएको छ । करिब एकडेढ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि तत्काल क्षेत्रपाटी निःशुल्क चिकित्सालय उपचारको लागि भर्ना भएका राजकृष्णलाई थप परिक्षण र उपचारको लागि वीर अस्पताल सारिएको कुरा उनको…

छुटेका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी आज पनि खुवाइने

काठमाडौं – बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ। यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि…

आज सूर्यग्रहण, नेपालबाट नदेखिने, सुतक नलाग्ने

काठमाडौं –   वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।  समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन ।…

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

काठमाडौं –  जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक…

चन्द्रागिरिमा भोली सार्वजनिक विदा

काठमाडौं –  काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनु भयो। नगरपालिकाले सार्वजनिक विदा…

corona

काेराेना सङ्क्रमण देखिएमा ७ दिन आइसाेलेशनमा बस्न मन्त्रालयकाे आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह…