भोलिदेखि देशभर सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सबै आवश्यक प्रबन्ध मिलाएको छ। यसपटकको परीक्षामा कूल ५ लाख १२ हजार ४२१ परीक्षार्थीहरू सम्मिलित हुँदैछन्, जसमा छात्राको सङ्ख्या छात्रको तुलनामा…
