सिक्किममा हिमपहिरोमा परी तीन जना नेपालीसहित ७ जनाको ज्यान गएको छ । घटनामा १३ जना घाइते भएका छन् । हिजो मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान…
काठमाण्डौं – साँखुमा रहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा भोली बिहिबारबाट सुरु हुँदैछ। हुनतः चैत्र १५ गते अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । तर पनि भोली पूर्णिमाका दिन भने बज्रयोगिनी माता, चैत्य…
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले म्यानहटनमा रहेको फौजदारी अदालतमा आत्मसमर्पण गर्नुभएको छ। ट्रम्पमाथी सन् २०१६ मा पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई ठूलो रकम दिएको आरोप छ । उहाँविरुद्ध ३४ वटा अपराधका अभियोग लगाइएको बीबीसीले जनाएको छ । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने…
बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म…
चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भएका छन् । मंगलबार चारवटा उजुरीमध्ये तीन वटा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले उजुरी दर्ता गराएका हुन् ।…
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घाटा घटाएको छ । इन्धनको मूल्य घटेसँगै प्राधिकरणले हवाई भाडा घटाएको हो । नयाँ भाडासूची अनुसार सबैभन्दा धेरै काठमाडौंबाट धनगढीको उडानमा ४४० रुपैयाँ भाडा घटेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको छ…
एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । अन्तर्राष्ट्रिय ब्यस्तता र ब्यक्तिगत कारण आइपिएल २०२३ नखेल्ने उनले कोलकाता नाइट राइडर्सलाई जानकारी दिएका छन् । कोलकाताले आइपिएलबाट स्वीकृति प्राप्तपछि उनको स्थानमा अर्को खेलाडी खोज्नेछ।…
एभर्टन र टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । एभर्टन र टोटेनहमले १–१ गोलको बराबरी खेलेको हो । टोटेनहमका ह्यारी केनले गोल गर्दा एभर्टनका माइकल किनले बराबरी गोल फर्काए । दुवै टोली १० खेलाडीमा समेटिन पुगेको…
काठमाडौं – चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने…
काठमाडौं – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँ रहेको सुनको भाउ आज लाख ९ हजार रुपैयाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि भाउ बढेको…