Blog

बारा २ मा राजेन्द्र महताेले उपेन्द्र यादवलाई सघाउने

बारा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णबाट लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पछि हटेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न तयार उनले आइतवार आफू त्यो निर्णयबाट पछि हटेको बताएका हुन्। ९ दलीय सत्ता…

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं – धेरै ठाउँको मौसम अहिले सफा भएपनि बेलुकी पख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसोदेखि नै मौसम बद्ली भई बेलुकी पख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।…

उपचुनावको लागि आज उम्मेदवारी दर्ता

काठमाडौं – चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको मनोनयनपत्र पेश…

नागरिकहरुलाई सेवामा अभ्यस्त गराउनु पर्ने अवको आवश्यकता — विभागीय प्रमुख ढकाल

एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई शिफारिस काठमाडौँ महानगरपालिकाका ३० वटा वडामा सुरु भएको छ । वडा नं. १३ र ३२ मा प्रणाली सुरु भएपछि सबै वडाका शिफारिस विद्युतीय प्रणलीमा आवद्ध हुनेछन् । अहिलेसम्मको प्रगति अद्यावधिक गराउँदै सूचना प्रविधि विभागका…

चलचित्र ‘बहाव’को पोस्टर नेपाली एआई प्रविधिबाट

काठमाडौं  –विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफेसिएल इन्टिलिजेन्ट एआई) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ । गुगल, माइक्रोसफ्ट, लेनोभो जस्ता सूचना प्रविधिसँग…

बेन्जिमको ह्याट्रिकमा रियलको फराकिलो जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले रियल भालाडोलिटलाई ६-० गोल अन्तरले हराएको हो । रियलको फराकिलो जितमा करिम बेन्जिमाले ह्याट्रिक गोल गरे । यस्तै रोड्रिगो, मार्को एसेन्सियो र लुकास भाज्क्वेजले…

२५ जनाभन्दा बढीको जुलुस लिएर मनोनयन दर्ता गर्न जान नपाईने

काठमाडौं  – निर्वाचन आयोगले आउँदाे वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चैत २० गते सोमबार हुने उम्मेदवारको मनोनयनपत्र दर्ता प्रक्रियामा २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्दैेशन जारी गरेको छ । आउँदाे वैशाख १० गते चितवन…

खेलकुद पूर्वाधार नीति संवादको निष्कर्ष सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आइतबार खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमको निष्कर्ष सार्वजनिक गरेको छ । राखेपले चैत १८ गते शनिबार आयोजित खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमको निष्कर्ष सार्वजनिक गरेको हो ।कार्यक्रमले पूर्वाधार वर्गीकरण, लगानी सम्बन्ध, विद्यालय र खेलकुद, निजी…

साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार

काठमाडौं  – नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ को मस्यौदा तयार पारेको छ । साना तथा मझौला लगानीका कम्पनीलाई पुँजीबजारमा आबद्ध गर्नका लागि कानूनी व्यवस्था गर्न नियमावली ल्याउन लागिएको बोर्डले जनाएको छ…

बल्खुमा दुर्घटना, अध्यागमनका अधिकृतको निधन

काठमाडौं  – काठमाडौं बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आइतबार दिउँसो  बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हाे । सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही…