Blog

नेवा: गुठी न्युयोर्क “छैठों वर्ल्ड नेवा: डे” मनाउदै

नेवा: गुठी न्युयोर्क अमेरिकाले “छैठों वर्ल्ड नेवा: डे” को शुभ -अवसरमा दिवा भोजको आयोजना गरि गुठीको “स्मारिका” को विमोचन गर्ने भएको छ। उक्त विमोचन कार्यक्रम यही चैत्र ११ गते मार्च 25, 2023 शनिबार आयोजना गर्दैछ । स्मारिकामा नेवा संस्कृति, साहित्य,…

सुनिल कुमार शाक्यको “मछालेगु बानि गनं वल” सार्वजनिक ( भिडियो सहित )

समाज सेवी सुनिल कुमार शाक्यको “मछालेगु बानि गनं वल” नेपाल भाषाको म्यूजिक भिडियो शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको छ । उक्त गीतमा प्रो.सुवर्ण शाक्यको रचना रहेको छ भने बरिस्ठ सङ्गीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको छ। निशा देशारको…

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्बमाथि

चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक…

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

यूरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले गरेको मापन अनुसार काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको छ । काठमाडौं उपत्यकाको पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)…

चिनियाम्ह किसिचा ज्याझ्वः क्वचाल

थौं जनकवि दुर्गालाल श्रेष्ठजुं च्वयादीगु चिनियाम्ह किसिचा मचा चिनाखँ ब्वनेज्या तःजिक क्वचाल । हलिं नेवाः दबूया केन्द्रीय न्वकू रजनी प्रधानजुया मुँज्या नायःसुइ जगतसुन्दर ब्वनेकुथिया दबुलिइ जूगु थुगु ज्याझ्वःया उलेज्या मूपाहां झी जनकवि दुर्गालाल श्रेष्ठजुं हे यानादीगु खः । जगतसुन्दर ब्वनेकुथिया…

‘ए’ डिभिजन लिग : नवप्रवेशी चर्च ब्वाइजको विजयी यात्रा कायमै

आशिष चौधरीको गोलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको छ । चर्च ब्वाइजको यो लगातार तेस्रो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आशिषले २०औँ मिनेटमा गरेको गोल चर्च ब्वाइजका…

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र…

“छैठों वर्ल्ड नेवा: डे” मनाउदै नेपा पासा पुच

नेपा पासा पुचा अमेरिकाले “छैठों वर्ल्ड नेवा: डे” को शुभ -अवसर पारेर सस्थालाई निरन्तर योगदान र सहयोग गर्ने संरक्षक र आजीवन सदस्यहरूलाई सम्मान गर्ने भएको छ। उक्त समान यही चैत्र ११ गते मार्च 25, 2023 शनिबार आयोजना गर्दैछ । यस…

बाल्टीमोरमा “नेवा: भ्वय्” हुदै

नेपा: कम्युनिटी युएसए परिवारले यही चैत्र ११ गते मार्च २५ तारिक शनिबारका दिन “छैठों वर्ल्ड नेवा: डे” को शुभ -अवसर पारेर “नेवा: भ्वय्” आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा नेवा: सभ्यताको महत्त्व बोकेको जाति, भाषा, कला र संस्कृतिलाई प्रचार प्रचार…