फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र अल्जेरियाबीचको खेलअघि अमेरिकाको न्युयोर्क स्थित टाइम्स स्क्वायरमा दुवै टोलीका समर्थकबीच झडप भएको छ। प्रहरीका अनुसार स्थानिय समय अनुसार राति करिब १० बजे म्यानहट्टनको ४६औँ स्ट्रिट र ब्रोडवे क्षेत्रमा अर्जेन्टिनी र अल्जेरियाली समर्थकका दुई समूहबीच विवाद…
