डब्ल्यूएनओले १२ औं स्थापना दिवस मनायो

काठमाण्डौं – विश्वभर रहेका नेवार समुदायलाई  एकत्रित गर्ने उद्धेश्यले स्थापना भएको  वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको उपलक्ष्यमा डब्ल्यूएनओको भविष्य र विश्वभर रहेका संघसस्थाको अबको भूमिका नामक अन्तरक्रिया कार्यक्रम गर्दै डब्ल्यूएनओले विगतमा…

काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक शहर’को सूचीमा

काठमाण्डौ – राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’को रुपमा सूचीकृत गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो। महानगरले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल…

दश महिनामा आठ लाख पर्यटक भित्रिए

काठमाण्डौ –  सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अक्टोबर…

राष्ट्र बैंकले १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

काठमाण्डाै – तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री…

तिहारमा पनि चिनीकाे अभाव हुनसक्ने

काठमाण्डौ – यस वर्ष तिहारमा पनि चिनी अभाव हुने देखिएको छ । चिनी अभाव हुँदा दसैँका बेला कालोबजारी भएको थियो । उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका थिएनन् । सरकारले चाडपर्वलक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार…

नेपालमा सबैभन्दा बढी एक तले घर

काठमाण्डाै – नेपालमा रहेका कुल घरहरूमध्ये सबैभन्दा बढी एक तले रहेकाे पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९ दशमलव…

काठमाण्डौं महानगर वडा २७ ले रन्जना लिपि, नेपाली र अंग्रेजीमा बोर्ड राख्न थाल्यो (भिडियोसहित)

काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ ले आफ्नो क्षेत्रभित्र रहेका विभिन्न स्थानहरूको नाम नेपालभाषाको रन्जना लिपि साथै नेपाली र अंग्रेजी भाषामा लेखेर बोर्ड राख्ने कामको सुरुवात गरेको छ। बागमती प्रदेश सभामा नेपालभाषा र तामाङ्ग भाषालाई कामकाजी भाषाको रूपमा मान्यता दिनको लागि…

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाण्डाै – आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ । राति २ बजेर ३८ मिनेटमा ग्रहणको मोक्ष अर्थात् ग्रहण समाप्त…

यस वर्षको बडादसैँ आज सकिँदै, कोजाग्रत पूर्णिमा मनाइँदै

काठमाण्डाै – बडादशैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ…

भोली खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाण्डौं –  भोली कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी…