सिनामंगलमा भेटिएको वस्तु बम नभएको पुष्टि, एकजना पक्राउ

काठमाडौँ – काठमाडौँको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो । खोटाङ हलेसी ज्वेलर्स अगाडि देखिएको उक्त शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम…

मच्छेनारायणमा पुरुषोत्तममास मेला शुरू

काठमाण्डाै – काठमाण्डौको मच्छेनारायणमा पुरुषोत्तममास मेला शुरु भएको छ। पुरुषोत्तममास शुरूभएसँगै मच्छेनारायणको मेला शुरू भएको हो। पुरुषोत्तममास अर्थात् मलमासमा अरू कुनै शुभकार्य तथा भगवानको पूजा नहुने समयमा मच्छेनारायण मन्दिरमा मेला लाग्ने हुँदा यसको ठूलो महत्त्व रहेको पुरुषोत्तममास मेला व्यवस्थापन समितिका…

मलमास आजदेखि शुरू, गर्न हुने र नहुने यी काम

काठमाडौं – प्रत्येक ३२ महीना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि शुरू भएको छ। आजदेखि शुरू भएको मलमास साउन ३१ गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।  ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ। वर्षमा…

श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन

ललितपुर – ललितपुर लोंलमा रहेको श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवन, सत्यमोहन सभाहलको उद्घाटनसहित, वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीको प्रतिमा अनावरण भएको छ। शुक्रबा्र एक कार्यक्रमका बीच प्रमुख अतिथि बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले  नवनिर्मित भवन तथा सभाहलको…

हुम्लाको कालीका केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ – हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे हाे ।  यसअघि गएकाे असार २५ गते…

विराटनगरमा साइकल चालकलाई मुक्का हानेर सडकमा घिसार्ने १ जना पक्राउ, २ जना फरार

काठमाण्डाै – विराटनगरमा साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गएको बुधवार विराटनगरको दुधफारम नजिकै साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न कुशल भेटुवाल र…

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं  – काठमाडौं नजिकको जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो…

‘गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला’

काठमाडौँ –गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला लाग्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग गर्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखाला लाग्ने…

वरिष्ठ कलाकार गणेश साय्‌मि जनस्तरबाट अभिनन्दित

काठमाडौँ –वरिष्ठ कलाकार गणेश साय्‌मिलाई जनस्तरबाट अभिनन्दन गरिएको छ।  नेपालभाषाका विभिन्न  संघसंस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा दिनु भएको उहाँको अतुलनीय योगदानको उच्च मूल्याकंन गर्दै   कलाकार राजेन्द्र शाक्यको संयोजकत्वमा गठीत ५५ सदस्यीय समितिले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा  कलाकार  साय्‌मिलाई अभिनन्दन गरेको…

मध्यराती दुई ट्रक एक आपसमा ठोक्किएर आगलागी, तीन जनाको मृत्यु

 मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा…