पाँचखाल नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवती मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विशेष पहल गरिने उल्नेख गरेको छ । उसले आगामी आवका लागि रु ७९ करोड ९३ लाख…
काठमाडौँ – जिल्ला प्रशासन कार्यालयहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई आजबाट नागरिकता वितरण सुरु गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयहरूले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आजदेखि टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा…