कास्की – पूर्व राजपरिवार पोखरा आउँदा बस्नका लागि बनाइएको रत्नमन्दिर दरबार गणतन्त्र दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला भएको छ । यसअघि पटक–पटक खुलाउने भनिए पनि आज साेमवार (जेठ १५ गते) गणतन्त्र दिवसको अवसर पारेर दरबार खुला गरिएकाे हाे ।…
काठमाडौँ – राष्ट्रिय ललितकला प्रदर्शनी आजदेखि शुरू हुँदैछ। हिजो आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिइएको हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का…
काठमाडौं – राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ । बुधबार गृह मन्त्रालयले चौधरीलाई आम माफीका लागि प्रस्ताव गरेको थियो। तर,शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो…
ललितपुर – ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रथ रहेको ठाउँ जावलाखेलमा भोटो देखाइएको हो । भोटो जात्रामा सहभागी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, ललितपुरका सांसद लगायत…