रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

ललितपुर – वर्षा र सहकालका देवता  रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिने परम्परा आज साझँ महस्नान गरिएको हो । मच्छिन्द्रनाथलाई लगंनखेलमा रहेको न्हवं डबलीमा राखेर महास्नान गरिन्छ ।  महास्नानका…

ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा विद्यार्थी र अभिभावकको आकर्षण

काठमाडौं –  ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा विद्यार्थी र अभिभावको आकर्षण बढेको छ । कक्षा ७ देखि ९ सम्म नयाँ भर्ना गर्न पुग्ने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको अभावमा जेनतेन चलेको यो विद्यालयमा…

रातो मच्छिन्द्रनाथको महास्नान आज

ललितपुर – ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान हुँदैछ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिन्छ । आज बेलुकी ४ बजे पछि मच्छिन्द्रनाथलाई लगंनखेलमा रहेको डबलीमा महास्नान गरिनेछ । महास्नानको लागि विशेष पूजा गरेर हिजो मूर्तिबाट जीवन्यास…

मध्यपुर थिमिमा धिमे बाजा प्रतियोगिता हुने

भक्तपुर – मध्यपुर थिमिमा यही चैत २५ गते शनिबार उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । विगतका वर्ष ओस्ला नेपालले आयोजना गर्दै आएको सो धिमे बाजा प्रतियोगिता यस वर्ष नगरपालिका स्वयंले आयोजना गर्न लागेको हो । प्रतियोगिता श्री श्री…

पैसाको ओछ्यानमा सुत्ने व्यक्ति पत्ता लागे, को हुन् उनी ?

काठमाडौं – नेपाल प्रहरीले ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्ति पत्ता लगाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ओछ्यानमा नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पत्ता लगाएर सचेत गरेर छोडेको बताएको छ । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने व्यक्ति महोत्तरी…

धोबिघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

ललितपुर – ललितपुरको धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । धोबिघाट ओरालोमा प्रदेश–१–०३–००१ प १६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेका पुरुष पैदल यात्रुको मृत्यु भएको हो । मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–११ बस्ने २७ वर्षीय धनराज लिम्बुलाई…

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक एक खर्ब १६ अर्बको क्षति

काठमाडौं – काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ। सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले…

बिस्काः जात्रामा यो वर्ष सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने

काठमाडौं – बिस्काः जात्राको अवसरमा बैशाख २ गते मनाइने मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्नु हुने भएको छ । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरूष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले…

नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा भोली

काठमाण्डौं – साँखुमा रहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा भोली बिहिबारबाट सुरु हुँदैछ। हुनतः चैत्र १५ गते अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । तर पनि भोली पूर्णिमाका दिन भने बज्रयोगिनी माता, चैत्य…

हवाई भाडा ४४० रुपैयाँसम्म घट्यो, भोलिदेखि कार्यान्वयन गर्न निर्देशन (सूचीसहित)

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घाटा घटाएको छ । इन्धनको मूल्य घटेसँगै प्राधिकरणले हवाई भाडा घटाएको हो । नयाँ भाडासूची अनुसार सबैभन्दा धेरै काठमाडौंबाट धनगढीको उडानमा ४४० रुपैयाँ भाडा घटेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको छ…