अनिलको पहिलो पुस्तक विमोचन, पुस्तकमा खोकनाको सङ्घर्षको चर्चा

अमेरिकाका मेरिल्यान्डमा कर्मभूमि बनाउदै आउनु भएका रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दी स्ट्रगल अगेन्स्ट ल्यान्ड इनक्रोचमेन्ट’ पुस्तक शुक्रबार विमोचन गरिएको छ । पाटन सङ्ग्रहालयमा आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपलिकाका मेयर चिरीबाबु महर्जनले सो पुस्तकको लोकार्पण गर्नुभएको थियो। पाँच वर्ष खोकनाको अध्ययन…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी ४५, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग प्रतिकेजी ५०, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ५०, प्याज हरियो प्रतिकेजी ३०, बकुला प्रतिकेजी ७०, तरुल…

लदी पर्वमा माझी समुदायलाई सार्वजनिक विदा

काठमाडौँ-बागमती प्रदेश सरकारले लदी पर्वमा माझी समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । यही फागुन २० मा मनाउन लागिएको उक्त पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले…

काठमाडौं महानगरपालिका वडा २७ ले चित्रकला प्रतियोगिता सम्पन्न गरे

काठमाडौं महानगरपालिका वडा २७ ले ५७ औं प्रजातन्त्र दिवसको अवसरमा पीएल सिंह चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । वडाले प्रजातन्त्र दिवसको अवसर र स्व.नेता पिएल सिंहको सम्झनामा पिएल सिंह मेमोरियल पेन्टिङ कम्पिटीशन प्रतियोगिता आयोजना गरेको वडा अध्यक्ष योगेशकुमार खड्गीले जानकारी…

जर्मन नागरीकको ५५ वर्ष अघिको नेपाली अनुभव सम्बन्धि पुस्तक उपमेयर डंगोल बाट सार्वजनिक

जर्मन आर्किटेक्ट वल्फग्यांग कोर्नद्वारा लिखित पुस्तक गाइडेड बाइ गड्स, लस्ट इन लाइन्स, काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र नेपालका लागि जर्मन राजदुत डा. थोमस प्रिन्जले एक समारोहमा सार्वजनिक गर्नुभएको छ । काठमाडौंको साँस्कृतिक स्थल यत्खा बहालमा भएको पुस्तक विमोचन समारोहमा…

तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप

काठमाडौँ- पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा…

स्कुलबस दुर्घटनामा तीन जनाको मृत्यु, ४० घाइते (नामावलीसहित)

काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४० जना विद्यार्थी घाइते भएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भई…

सप्ताहव्यापी हुने स्वयम्भू सांस्कृतिक महोत्सवमा नेपाल संवत्, नेपाल लिपि र नेपालभाषाको प्रयोग

काठमाण्डौं महानगरपालिका १५ वडामा रहेको विश्व सम्पदा क्षेत्र स्वयम्भूको धार्मिक स्थल र ऐतिहासिक स्थलको परिचय दिनका निमित्त आगामी ने.सं. ११४५ सिल्लागाः नवमी, शनिबारदेखि चिल्लाथ्वः द्वितीया, शनिबार (फागुन १० – १७ गते) सम्म साताब्यापी रुपमा स्वयम्भू महोत्सव गरिने भएको छ ।…

नेवा: समुदायको हक स्थापना गर्न लागि नेवाः राष्ट्रिय परिषद्‍ गठन

कालीमाटीका सुमन सायमी सडक विस्तार अभियानका कारण काठमाडौंका रैथानेमाझ निकै चर्चित पात्र हुन् । सरकारले सडक विस्तार गर्दा सर्वस्व हनन भएपछि साथीले आत्महत्या गरेको थाहा पाएपछि डोजर आतंकको विरोध र संस्कृति-सभ्यताको संरक्षणमा निस्किएको पात्र हुन् सायमी । यही पात्रको सक्रियतामा…

यस्तो छ आजको तरकारी र फलफूलको बजार मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ७०, गोलभेँडा सानो (भारतीय)…