वडा १६ बन्यो वडास्तरीय फुटसलको विजेता

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल अन्तरले जितेको हो । १६ का…

मालश्री ऋतु राग सुरु , प्रवर्धनका लागि महानगरपालिकाबाट अर्केष्ट्रा

काठमाडौँ-माल श्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ । धुन बजाउन सुरु हुने दिन अर्थात् यंला महिनाको अष्टमीका दिन पारेर स्वयम्भूको धर्मचक्र पार्कमा कार्यक्रम आयोजना गरिएको हो ।…

संस्कृति पुस्तान्तरणको लागि मेलाको आयोजना हुँदै

यस वर्षको बाल दिवस जावलाखेलस्थित लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउने भएको छ । आउँदो भाद्र २९ गते शनिवारको दिन राष्ट्रिय बाल दिवसको अवसरलाई लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउन लागेको हो । दिवसको अवसरमा लभ्ली होमले ललितपुरको जाउलाखेलस्थित खेल…

नेपालको अतुलनीय प्रथम ज्ञानकोषको लोकार्पण भब्य रुपमा सम्पन्न

नेपालभाषा एकेडेमी र काठमाण्डौं महानगर पालिकाको संयुक्त प्रकाशनका रुपमा तयार भएको नेवाः सांस्कृतिक ज्ञानकोष ने.सं. ११४४ यंलाथ्वः तृतीया, शुक्रबार (भाद्र २१ गते) लोकार्पन भएको छ । काठमाण्डौं महानगर पालिकाका उपप्रमुख सुनिता डंगोल र नेपालभाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वाःका सभापतित्वमा सञ्चालित…

भक्तपुरका नेवा: समुदायले आज च:था पर्व मनाउदै

भक्तपुरमा आज भाद्र २१ गते शुक्रबारका दिन नवदुर्गा भवानी र तलेजु भवानीले च:था पुजा मनाएको छ । भक्तपुरवासीले नवदुर्गा र तलेजु भवानीले जुन दिन चथा पर्व मान्छन् त्यही दिन नै च:था मान्ने गर्दछन । पञ्चाङ्ग अनुसार २१ गते दिउँसो १…

उदाय समाजका कोषाध्यक्ष दिब्यलक्ष्मी कसाःको निधन

सामाजिक क्रियाकलापमा मिलनसार व्यक्तित्त्वका धनी उदाय समाजका कोषाध्यक्ष दिब्यलक्ष्मी कसाः अकस्मात यही ने.सं. ११४४ यंलाथ्वः प्रतिपदा, बुधबार (भाद्र १९ गते) बेलुकी निधन भएको छ । वहाँको पार्थिव शरीरलाई ११४४ यंलाथ्वः तृतिया, शुक्रबार (भाद्र २१ गते) १२ बजेको समयमा इन्द्रायणी कर्णदीपमा…

काठमाडौं ८ का दुई वटा फल्चा पुनः निर्माण

काठमाडौं – काठमाडौं महानगरपालिका–८ का दुई फल्चा पुनर्निर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ (नरसिंह) फल्चा पुनर्निर्माण भएपछि मंगलबार वडाध्यक्ष आशामान संगतले उद्घाटन गर्नु भयो । फल्चामध्येको ग्वलः दे फल्चा १९९० सालको भूकम्पपछि हराएको थियो…

सुनिता डंगोलको पत्र साइबर ब्यूरो लाई

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडेर खोलिएका अनाधिकृत सामाजिक सञ्जाल (फेसबुक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न साइबर ब्यूरोलाई आग्रह गरेकी छिन्। यसअघि १३ जेठ र २५ असारमा पनि ती फेसबुक पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द…

समाजसेवी चक्रमान डंगोलको सम्झनामा व्याग वितरण

समाजसेवी चक्रमान डंगोलको नवौं पुण्यतिथिको अवसरमा राष्ट्रिय आधारभूत विद्यालयमा १३५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरिएको छ । श्री चक्रमान स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम कामनपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो। प्रतिष्ठानका अध्यक्ष न्हुछे महर्जनको…

मौलिक नाम बिगारी नेमप्लेट राखिएकोमा स्थानीयवासी आक्रोशित

काठमाण्डौं महानगर पालिकाको स्थानीय वडाले काठमाण्डौं भित्र राखिएको नेमप्लेटले गर्दा काठमाण्डौंको पहिचान बिग्रने भनी स्थानीयवासीहरुले सरोकार ब्यक्त गरेका छन् । काठमाण्डौंका विभिन्न टोलहरुमा टोलको नामको नेमप्लेट राख्ने क्रममा काठमाण्डौं महानगर पालिकाको स्थानीय वडाले उक्त क्षेत्रको ऐतिहासिक पुराना नामको साथमा पुरानो…