काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र गाडी निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले यो निर्णय गरेको हो । महानगरका मेयर बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताउनुभयो । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने,…
