‘चुरोट, सुर्तीको लत छुटाउन अब वीर अस्पताल जाऔँ’

काठमाडौं –  के तपाईँ चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहनुहुन्छ ? यदि हो भने वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ ।  अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ उपचार पद्धति…

निर्जला एकादशी : घर घरमा तुलसीको दल राखिँदै

काठमाडौं –वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी…

कीर्तिपुरमा दाफा धुकू र दाफा पासा कार्यक्रम सम्पन्न

काठमाडौं – हाम्रो सांगीतिक सम्पदाको पुनः कल्पनाका साथ कीर्तिपुरमा दाफा धुकू र दाफा पासा कार्यक्रमको  आयोजना गरएको छ। रूपेन्द्र महर्जनको अध्यक्षतामा  गएको शनिबार भएको  कार्यक्रम दाफा संगीत प्रेमी युवाहरुले दाफाम्ये गनेद्यः ग्वारा बजाएर शुरू भएको थियो।  कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार…

पाेखराकाे रत्नमन्दिर सर्वसाधारणका लागि खुला

कास्की – पूर्व राजपरिवार पोखरा आउँदा बस्नका लागि बनाइएको रत्नमन्दिर दरबार गणतन्त्र दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला भएको छ । यसअघि पटक–पटक खुलाउने भनिए पनि आज साेमवार (जेठ १५ गते) गणतन्त्र दिवसको अवसर पारेर दरबार खुला गरिएकाे हाे ।…

राष्ट्रिय ललितकला प्रदर्शनी आजदेखि

काठमाडौँ  – राष्ट्रिय ललितकला प्रदर्शनी आजदेखि शुरू हुँदैछ। हिजो आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिइएको हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का…

आज सिथि नखः

काठमाडौं – नेवार समुदायले  आज सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगि लगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नख हरेक…

आज भोटो जात्रा, काठमाडौं उपत्यकामा बिदा

काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदैछ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो जात्रा हुने गरेको छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति छैन । तर मच्छिन्द्रनाथको रथ यात्रा…

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

भोलि (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।

आज मच्छिन्द्रनाथ र मीननाथलाई चामलको भात चढाईँदै, भोटो जात्रा भोलि

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई आज भात चढाएर विशेष पुजा गरिदैेछ। हरेक वर्ष भोटो जात्राको एकदिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पुजा गर्ने गर्दछ। पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट…

उदाय् समाजद्धारा २९० जना जेष्ठ नागरिक अभिनन्दित

काठमाडौं – उदाय् समाजले आफ्नो समुदायभित्रका जेष्ठ नागरिकलाई संयुक्त रूपमा अभिनन्दन गरेको छ।   नयाँ बजारमा शनिवार भएको कार्यक्रममा उदाय् समाजमा समाविष्ट १० वटा समूहका २९० जना जेष्ठ नागरिकको अभिनन्दन गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष डा. रुपज्योति कसाः, प्रमोदमान सिंह बनिया, शान्तमुनि…