नव वर्ष समारोह समितिबाट शंखधर प्रतिष्ठानको अवलोकन

नेपाल संबत नव बर्ष राष्ट्रिय समारोह समिति ११४५ का सदस्यहरुले थिमि स्थित नेपाल संबतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानको अवलोकन गर्नु भएका छन् । समारोह समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा गतः शुक्रबार थिमि स्थित उक्त प्रतिष्ठानको अवलोकन गरेका हुन्…

नेवा: राष्ट्रिय परिषदले लगायो बिमला महर्जनको जग्गामा तारबार

काठमाडौं । धादिङको धार्के सडकमा नेवा: राष्ट्रिय परिषदको नेतृत्वमा स्थानीयवासीले तारबार लगाएका छन् । धार्के, साविक केबलपुर धुनिबासी नगरपालिका–५, ९ ग कित्ता नं. १२० मा नेपाल सरकारको सडक विभागले जग्गाधनी बिमला महर्जनको निजी जग्गामा बिना सहमति र मापदण्ड विपरीत ३…

त्रीशक्ति भवानीको चाँदीको तोरण उद्घाटन

ललितपुर – ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण हरिसिद्धिमा अवस्थित त्रीशक्ति भवानी मन्दिरमा निर्माण गरिएको चाँदीको तोरण मंगलबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। तोरण उद्घाटन अघि विधि अनुसार पुजा गरिएको थियो हरिसिद्धि मन्दिरका देवगणका च्याभू धन बहादुर…

नेवाः एकता अभियानबाट सहयोग तथा धन्यबाद पत्र अर्पण

नेवाः एकता अभियानले ने.सं. ११४५ यंलाथ्वः द्वितीया, सोमबार (२०८२ भाद्र ९ गते) काठमाण्डौं क्षेत्रपाटी पार्टी प्यालेसमा नेपालभाषाको सञ्चार माध्यम, नेपालभाषा कविता प्रतियोगितमा भाग लिएका र युवा उद्यमीहरुलाई सहयोग र धन्यवाद दिने कार्य गरिएका छन् । कार्यक्रमका मुख्य अतिथि बागमती प्रदेशका…

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन पाटनमा संचालन हुने नृसिंह जात्रा हिजो विहिबार सम्पन्न भएको हो।  कुनै पनि दैवी प्रकोप नलागोस् र विश्वमै शान्ती…

मेयर बालेन शाह द्वारा अशोकचैत्य महाविहार- देवघर (क्चापाःछे) उ‌द्घाटन

काठमाडौँको आसन बाहालमा सोमबार अशोक चैत्य महाविहार देवघर (क्चापाःछे)को उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा मेयर बालेन शाह प्रमुख अतिथिमा भएको थियो । प्रमुख अतिथि शाहले पानसमा दिप प्रजोलन गर्दै अशोक चैत्य महाविहारको रिबन काटेर उद्घाटन गरे। असनबहाः मा अवस्थित…

आज गाईजात्रा (सापारु) पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना…

नृसिंह जात्राको लागि थकालीहरूलाई निमन्त्रणा दिइयो

ललितपुर – ललितपुरमा मनाइने नृसिंह जात्रा अर्थात उपाकलं सायाको लागि थकालीहरूलाई निमन्त्रणा दिने काम सम्पन्न भएको छ। जनैपूर्णिमाको  चार दिन अगाडि श्री उपाकर्म गुठीका थकाली न्वकु अग्निहोत्री ( श्री अग्निशालाका मुल पुजारी ) र उपाध्याय ( श्री तलेजु भवानीका मुल…

इतुंबहालबाट चोरी गरी लगिएको तीन वटा पौभाः चित्र फिर्ता ल्याए

आजभन्दा पै‌ंतालीस वर्ष अघि काठमाण्डौंको प्रख्यात केशचन्द्र महाविहार इतुंबहालबाट चोरेर लगिएको ऐतिहासिक तीन वटा पौभाः चित्र अस्ति शनिबार इतुंबहालमा नै फिर्ता ल्याइएको छ । पैंतालीस वर्ष अघि इतुंबहालबाट यस पौभाः चित्र चोरी गरिएको हो भने यस पौभाः चित्र अमेरिकाको संग्रहालयमा…

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन,आज अन्तिम संस्कार

र्व मन्त्री तथा तत्कालीन ललितपुर महानगर पालिकाका मेयर बुद्धिराज बज्राचार्य रहनु भएन । ८९ वर्षको वहाँ हिजो शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बित्नु भएको हो । वि.सं. २०६१ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…