आज माघे सङ्क्रान्ति र माघी पर्व

काठमाण्डाै – आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार,…

भक्तपुरमा आज सम्यक महादान पर्व

भक्तपुर  – आज भक्तपुरमा सम्यक महादान पर्व हुँदैछ। प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा  बौद्ध परम्परा अनुसार सम्यक महादान पर्व हुने गर्दछ। प्रत्येक वर्ष सम्यक संघ भोजनदान…

नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच कीर्तिपुरमा

काठमाण्डौं – नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच हिजोदेखि कीर्तिपुरमा प्रदर्शन सुरु भएको छ । ललितपुरको मंगलबजारमा बुधवार र विहीबार दुईदिन प्रदर्शन गरेर हिजो १२ वर्षे देवीनाच कीर्तिपुर लगिएको थियो । १२ वर्षे देवीनाच समारोह समितिका अनुसार हिजो बेलुका ५…

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाण्डाै – आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु…

नेवार समुदायले मनाए यःमरि पून्हि

काठमाण्डाै -नेवार समुदायले हिजो हर्ष उल्लासका साथ यःमरि पून्हि मनाएको छ । चामलको पीठो , चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन छ । त्यस्तै भकारी पुजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र…

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाण्डाै – क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म…

विवाह पञ्चमी पर्व विधिपूर्वक मनाइयो

काठमाण्डाै – भगवान् रामचन्द्र र सीताको पूजाआराधनासहित विवाह गरिदिएर विवाह पञ्चमी पर्व मनाइएको छ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व हिजो राम सीताको पूजा आराधना गरी मनाइएको हो । पर्वको अवसरमा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा…

पशुपतिमा देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख

काठमाण्डाै –  पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने गरिन्छ…

आज बाला चतुर्दशी, पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको घुइँचो

काठमाण्डाै – आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएको छ। यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए। त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने…

यी ठाउँमा शतबीज नछर्न कोषको आग्रह

काठमाण्डाै – बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । कोषले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको…