पाटनमा आज पंचदान पर्व मनाइँदै

ललितपुर – आज ललितपुरको पाटनमा बौद्ध धर्मालम्बीले पंचदान (पंज्रा) पर्व मनाइरहेका छन् । हरेक वर्ष श्रावणशुक्ल अष्टमीका दिन पाटनमा पंज्रा द्य भनिने दिपकर बुद्धको मूर्ति अगाडि राखेर बौद्ध धर्मालम्बीहरुले विभिन्न अन्न, पैसा दान दिएर पंचदान मनाउने गर्दछ । आज विहानैदेखि पाटनका…

आज गौरा एवम् दुर्वाष्टमी पर्व मनाइँदै

काठमाण्डाै – उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चन्द्रमासअनुसार भदौ महिनामा मनाइने भए पनि यस वर्ष भदौशुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै मनाउन…

आज नागपञ्चमी : नागको पूजा, आराधना गरी मनाइँदै

काठमाण्डाै – नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प…

आज बाघभैरवको जन्मदिन

काठमाण्डौ – कीर्तिपुरमा आज बाघभैरवको जन्मदिन मनाउँदै जात्रा हुँदैछ । हरेकवर्ष सिंह संक्रान्ति अर्थात भदौ १ गते बाघभैरवको जन्मदिनको रुपमा जात्रा गर्ने चलन छ । आजका दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ ।…

गुंला पर्व आजदेखि शुरु

काठमाण्डाै – गुंला पर्व आजदेखि शुरु भएको छ । यो पर्व काठमाण्डौ उपत्यकामा विशेषरुपमा मनाउने गरिन्छ । नेवार समुदायले चन्द्रमासअनुसार श्रावणशुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रा काम गरेर मनाउने गर्छन् । यो पर्वलाई सदाचार पालना गर्ने…

पुरुषोत्तममास आज सकिँदै, मत्स्यनारायण मन्दिरको मेला पनि आज सकिने

काठमाण्डौ – झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममास आज सकिँदैछ। यससँगै पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला पनि आज सकिँदैछ । तर, औपचारिक समापन भने भदौ १ गते गरिने संयोजकसमेत रहनुभएका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।  काठमाण्डौको…

एनिमेशन चलचित्र लाखय्को दोश्रो गित जय जय लाखय् सार्वजनिक

काठमाडौं – यन्त्रकलाको दोश्रो एनिमेशन चलचित्र लाखय्को दोश्रो गित जय जय लाखय्को एक कार्यक्रमविच प्रिमियर गरिएको छ। बेलायतमा बस्नु हुने संयुक्त श्रेष्ठको लेखन, निर्देशन र एनिमेशन रहेको उक्त गितको शनिबार प्रिमियर गरिएको हो। काठमाडौं चावहिलको एफब्यूब सिनेमामा आयोजित कार्यक्रममा जय…

कला इतिहासकार संयुक्त श्रेष्ठसँग अमोघपासको तान्त्रिक कलाका बारेमा अन्तरक्रिया हुने

काठमाण्डौ – काठमाण्डौको म्यूजियम अफ नेपाली आर्ट (मोना) ले कला इतिहासकार संयुक्त श्रेष्ठसँग नेपालको परम्परागत मूर्तिकलाको आइक्नोग्राफीमा नेपालको तान्त्रिक बौद्ध धर्मको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ। लेट्स टक आर्ट कार्यक्रम अन्तर्गत कला इतिहासकार श्रेष्ठसँग अमोघपासको तान्त्रिक कलाका बारेमा ठमेलको…

आज साउन १५ : खीर खाने दिन

काठमाण्डाै –आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर…

मच्छेनारायणमा पुरुषोत्तममास मेला शुरू

काठमाण्डाै – काठमाण्डौको मच्छेनारायणमा पुरुषोत्तममास मेला शुरु भएको छ। पुरुषोत्तममास शुरूभएसँगै मच्छेनारायणको मेला शुरू भएको हो। पुरुषोत्तममास अर्थात् मलमासमा अरू कुनै शुभकार्य तथा भगवानको पूजा नहुने समयमा मच्छेनारायण मन्दिरमा मेला लाग्ने हुँदा यसको ठूलो महत्त्व रहेको पुरुषोत्तममास मेला व्यवस्थापन समितिका…