काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलको पोस्टमा तीन गोल गरेको छ। सिटीले लिभरपुलमाथि ३-० को शानदार जित निकालेको हो। सिटीको जितमा एर्लिङ हालान्डले खेलको २९ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो…
