नेपालका ढाँटले जिते नोएडामा सम्पन्न एमएफएनको उपाधि

नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका छन्। उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन्। तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भए। व्यावसायिक…

महिला टी-२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा खेलाइने

नेपाललाई २०२६ को आईसीसी महिला टी-२० विश्वकप छनोट प्रतियोगिताको आयोजकको रूपमा छनोट गरिएको छ । यो प्रतियोगिता १२ जनवरीदेखि २ फेब्रुअरी २०२६ सम्म चल्नेछ । १० टोलीहरूले विश्वकपमा चार स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्, जुन २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने…

पाकिस्तान ‘च्याम्पियन्स अफ लिजेन्ड्स’ काे फाइनलमा

इङ्ग्ल्यान्डमा चलिरहेको वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स फाइनलमा पुगेकाे छ । आज हुने तय भएकाे पहिलाे सेमिफाइनलमा इन्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अङ्कका आधारमा फाइनल पुगेको हो । पाकिस्तान च्याम्पियन्सले लिग चरणका सबै ४ खेल जित्दै तालिकाको…

गौतमबुद्ध रङ्गशालाको काम नभएपछि १० करोड रुपैयाँभन्दा बढी रकम फिर्ता

भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँभन्दा बढी फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण…

पाकिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला बङ्गलादेशले एक खेल अगावै जित्यो

पाकिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला घरेलु टोली बङ्गलादेशले एक खेल अगावै जितेको छ । गएराति भएको दोस्रो खेलमा बङ्गलादेशले पाहुना टोली पाकिस्तानलाई आठ रनले हरायो । योसँगै उसले तीन खेलको शृङ्खला एक खेल अगावै जितेको हो । बङ्गलादेशले दिएको एक सय…

त्रिदेशीय टी–२० शङ्खलामा न्युजिल्यान्डको लगातार तेस्रो जीत

न्युजिल्यान्डले जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा लगातार तेस्रो जीत निकालेको छ । गएराति भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई सात विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ ओभर पाँच बलमा तीन विकेट गुमाएर…

साफ यु–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै

बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । सोमबार यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७…

साफ यू-२० च्याम्पियनसिप: भुटानसँग भिड्दै नेपाल

साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपाल दोस्रो खेलमा पनि भुटानविरुद्ध सोही लयलाइ कायम राख्दै बंगलादेश सँग उपाधिको निर्णायक भिडन्त तय गर्ने प्रयासमा हुने छ। शनिबार…

नेपालले श्रीलङ्कालाई दाेस्राे खेलमा पनि ७ गाेलले हरायाे

बङ्गलादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई दोस्रो खेलमा पनि हराएको छ । ढाकाको बसुन्धरा स्पोर्ट्स मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो ।…

फ्रेन्च क्लब छोडेर न्युजिल्यान्डको शीर्ष डिभिजन क्लब ‘वेलिंगटन फिनक्स’ मा अनुबन्धन भइन् साम्बा

नेपाली राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारीले फ्रेन्च क्लब ग्वेंगाम्पबाट अलग भएकी छन्। उनले फ्रेन्च क्लब छाडेर न्युजिल्यान्डको शीर्ष डिभिजन क्लब ‘वेलिंगटन फिनिक्स’ बाट ब्यवसायिक करिअर सुरु गर्न लागेकी हुन्। कुरा गर्दै सावित्राले ‘ग्वेंगाम्प’ मा गरेको प्रदर्शन र त्यहाँ पाएको विश्वास…